धनगढी , १२ भदौ / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) धनगढी पुगिसक्नु भएको छ । आज नै नेपाली काँग्रेसकी नेतृ एवं परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा पनि धनगढी पुग्नु भएको छ ।
प्रचण्ड र देउवा एउटै फ्लाईटबाट धनगढी पुगेका हुन् । एउटै फ्लाईटबाट धनगढी पुगेपछि धनगढी बिमानस्थलमा प्रचण्ड संग सक्षिप्त प्रतिकृया लिदा उहाँले हलो हाई मात्र भएको बताउनुभयो ।
पत्रकारले संगै आउनु भयो केही राजनितिक गफ भयोकी भन्ने जिज्ञासामा हलो हाई मात्र भएको प्रतिपकृया दिनुभयो ।