धनगढी, ११भाद्र । कैलाली प्रहरीले नेकपा बहुमत निकट ५ जनालाई पक्राउ गरेको छ । अत्तरियाको प्रतिभा पुस्तकालयमा मिटिङ बसिरहेको बेला उनीहरुलाई पक्राउ गरेको छ । सुप विद्यार्थी कमिटीको बैठक बसिरहेको बेला प्रहरीले धरपकड गरेको उक्त पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए । प्रहरीले भने पक्राउ को कारण खुलाएको छैन ।
नेकपा बहुमत निकट ५ जना पक्राउ
नेकपा बहुमत निकट ५ जना पक्राउ