धनगढी १ भाद्र/कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीमा धारामा नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कैलालीमा धारामा नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु