धनगढी,२५ साउन । कैलालीको धनगढीमा पशुहरुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइएको छ । धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले उपमहानगर भित्रका ८९५ पशुहरुमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाएको उपमहानगरले जनाएको छ ।
उक्त भ्याक्सिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट उपलब्ध भएको उपमहानगरले जनाएको छ ।