काठमाडौँ : सुदूरपश्चिमका तीनसहित २० कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
कालोसूचीमा परेका कम्पनीहरु: 