धनगढी,२४ असार । पछिल्लो केही दिनदेखि परिरहेको वर्षाका कारण कैलालीका सबै स्थानीय तहको जनजीवन प्रभावित भएको छ । कैलालीका १३ स्थानीय तह मध्ये अहिलेसम्म सबै स्थानीय तहका बस्तीहरूमा बाढीले प्रभाव पारेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।