असार १३, धनगढी । मोडल लोकेश बिसी यतिबेला म्यूजिक भिडियो बजारमा चर्चामा छन् । पछिल्लो समयमा मोडल बिसीका दैनिक म्यूजिक भिडियोहरु बजारमा आईरहेका छन् ।
मोडल लोकेश विसीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोडल बिसीको बैशको रोगको म्यूजिक भिडियो बजारमा आएको छ ।
गायक सुनिल नेपालि र रेखा जोशीको स्वरमा रहेको गीतमा मोडल लोकेश बिसी र निरुता बिष्टले अभिनय गरेका छन् भने फिल्म निर्देशक दिनेश सिंहले निर्देशन गरेका छन् ।
हेर्नुहोस् यो भिडियो