धनगढी,६ असार । कैलालीको धनगढीमा बुधबार राति आएको हावाहुरीले घरमाथि रुख ढलेको छ । धनगढी उपमहानगरपालिका–२ रुवस होटल पछाडि राजु राठोरको घरमाथि पिपलको रुख ढलेको हो । घरमाथि ढलेको रुख नगर प्रहरीले हटाएको बताइएको छ ।
धनगढीमा हावाहुरीले घरमाथि रुख ढल्यो
धनगढीमा हावाहुरीले घरमाथि रुख ढल्यो