धनगढी,१५ जेठ । लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालको निधन भएको छ। लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालको निधन
लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालको निधन