• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढीमा अतिसिमान्तकृत तथा न्यून प्रतिनिधित्व रहेका वर्ग केन्द्रित अन्तरक्रिया कार्यक्रम गरियो

धनगढी, ११ जेष्ठ / कैलालीमा प्रादेशिक नीतिनिर्माण प्रक्रियामा अतिसिमान्तकृत तथा न्यून प्रतिनिधित्व रहेका समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ‌ । सुदुरपश्चिम स्तरीय बहुसरोकारवाला निकायहरुको सञ्जालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

“हाम्रो आवाज, हाम्रो समावेशिता , प्रादेशिक नीतिनिर्माण प्रक्रियामा हाम्रो अर्थपूर्ण सहभागिता”भन्ने मूल नारालाई आत्मसात गरी धनगढीको आस्था होटेलको सभाहलमा कार्यक्रम गरिएको राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका कैलाली जिल्ला संयोजक चन्द्रकान्त पनेरुले बताए ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालको सहकार्य तथा युएनपिआरपिडी र युएन ओमनको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो। अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका अतिसिमान्तकृत र न्यून प्रतिनिधित्व रहेका समुदाय केन्द्रित प्रदेश सरकारले नीतिनिर्माण गर्नु पर्ने विषयलाई जोड दिइएको थियो। कार्यक्रममा विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा अपाङ्ग , अतिसिमान्तकृत समुदायलाई कसरी अरु सरह अधिकार दिन सकिन्छ, कस्तो नीतिनिर्माण गर्नु आवश्यक छ भन्ने बिषय केन्द्रित प्रस्तुति समेत गरिएको संयोजक पनेरुले बताए।

कार्यक्रमको अध्यक्षतामा सुदूरपश्चिम स्तरीय बहुसरोकारवाला निकायहरुको सञ्जालकी अध्यक्ष इन्द्रा दान पाली रहनु भएको थियो । यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य डम्वरी महरा “रक्षा” र धर्मराज पाठक लगायत विविन्न सरोकारवाला निकायका पदाधिकारी तथा पत्रकारको उपस्थिति रहेको थियो।

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.