• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कैलालीमा जेठ १३ देखी शुरु हुने पोलियो विरुद्धको आई पि भी खोप

धनगढी, १० जेष्ठ / कैलालीमा पोलियो विरुद्धको आई पि भी खोप अभियान २०८१ शुरु हुने भएको छ । यहि जेठ १३ देखी २६ गते सम्म जिल्लाका १३ वटा स्थानीय तहका ५ बर्ष मुनिका ४५ हजार भन्दा बढी वालवालिका लाई खोप लगाउँने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । २०७३ बैशाख देखि २९७५ असोज सम्म आई पि भी खोप लगाउँन छुटेका बालबालिकाहरु लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुदाँ रोगबाट सुरक्षित गराउँन खोप अभियान संञ्चालन भईरहेको हो ।

पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरुमा पोलियो रोगबाट पुर्णरुपमा सुरक्षित हुन आई।पि। भी खोप अनिवार्य भएको चिकित्सकहरुले बताएका छन् । यस खोप अभियान लाई प्रभावकारी बनाउँन आई।पि। भी खोप लगाउँने उमेर समुहका अधिकाशं बालवालिकाहरु विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरु राखिने छन् ।

त्यस्तै विद्यालय नजाने बालवालिकाहरुले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउँन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउँन छुटेका बालवालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउँन सक्ने छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले खोप अभाबका कारण २०७३ साल बैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालववालिकाहरुले आई।पि।भी खोप लिन जरुरी रहेको जानकारी दिए । आई।पि।भी खोप अभियान २०८१ सफल पार्न जिल्लास्तरिय खोप समन्वय समितीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितीका कायवाहक सभापति, कैलालीका प्रमुख जिल्ला अधिकारी पत्रकार र स्वास्थ्यकमीहरुको सहभागिता रहेको थियो ।

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.