काठमाण्डौ २८ कार्तिक/यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०स्५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।
भाइटीकाको साइत बुधबार १०:५१ बजे
भाइटीकाको साइत बुधबार १०:५१ बजे