• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गेटामा विश्वविद्यालय सञ्चालनको मागसहित सभापति जोशीलाई ज्ञापनपत्र

धनगढी, १४ भाद्र/कैलालीको गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई ज्ञापनपत्र बुझाएको छ।संघर्ष समितिले बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई ज्ञापनपत्र बुझाएको हो। संघीय संसद्को चालु अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धि विधेयक पास गर्नुका साथै ६ सय शय्याको अस्पतालसमेत सञ्चालन गर्न माग गर्दै सभापति जोशीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ९आगो० ले जानकारी दिए।

हासिल गरिसकेका छौं अन्त्यमा हाल गेटामा सञ्चालन गर्ने भनिएको १०० शय्याको ओपीडीले सुदूरपश्चिमेलीहरूको भावना तथा आवश्यकताको परिपूर्ति नगर्ने जानकारी गराउँदै यथाशीघ्र ६०० शय्याको पूर्णकालीन अस्पतालसहित स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने कुरामा माननीय सभापतिज्यूको गम्भीर ध्यानाकर्षण गराउँदै यो ज्ञापनपत्र पेस गर्न चाहन्छौं।’

गेटास्थित शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र संचालनार्थ सुदूरपश्चिमेलीहरू स्वतः स्फुर्त रूपमा आन्दोलित भइरहेका छन्। तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको कुरालाई हटाउँदै गेटामा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेपछि यहाँ आन्दोलन भइरहेका हुन्।

संघीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमेलीहरूप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रूपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइलाई आफूहरूले बुझेको संयोजक पाण्डेयले बताए। नेपाल सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा समेत सुदूरपश्चिममा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना गर्ने उल्लेख छ।

सुदूरपश्चिमका अधिकांश सांसदहरूले समेत प्रतिनिधिसभामा उक्त विषयलाई प्रमुखताका साथ उठान गरेका छन्। मन्त्रिपरिषद्को निर्णय तथा सांसदहरूले गरेको सार्वजनिक प्रतिबद्धता हालसम्म पनि कार्यान्वयन नभएको संघर्ष समितिका सह–संयोजक आनन्दप्रसाद भट्टले बताए।

बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.