काठमाडौं ।
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ का एक पात्र हुन् । मा फुलन्देकी आमा अर्थात उमेश राई । उनले आफ्नो फेसबुक पेजमा अनौठो गेटअप भएको केही तस्बिर सेयर गरेका छन् ।
अभिनय मात्रै नभएर गीत संगीतमा समेत अब्बल रहेका राईको सार्वजनिक गेटअप अन्य दिनका भन्दा निकै फरक छ । सादय उनी कुनै पात्र अनुसारको यो गेटअपमा तयार भएक हुन् ।
