धनगढी, २७ साउन / कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध सहित २ युवक पक्राउ परेका छन ।
गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट लागुऔषध सहति स्थानीय २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट पक्राउ परेका हुन ।
उनीहरुको साथबाट १२० मिलिग्राम लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।