• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भीमदत्त राजमार्ग अन्तर्गत भाँसिएको सडक क्षेत्रमा पहिरो खोल्ने क्रम तिब्र

धनगढी, २३ साउन / सोमबार राति आएको अविरल वर्षाका कारण सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने सडक अबरुद्ध बनेको छ। तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकाका बिभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार भाँसिएको सडक क्षेत्रमा पहिरो खोल्ने क्रम तिब्र पारिएको छ। सडक डिभिजन बिभाग र सुरक्षाकर्मीहरुले बिहानैदेखि अबरोध हटाउन लागीरहेका छन् । भीमदत्त राजमार्गको भ्याँगुत्तेपानीको पहिरो मात्र डोजरले हटाएको छ।यद्दपि राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो।सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने संभावना छैन।

पहिरो आउने क्रम जारी रहेका कारण अबरोध हटाउने कठिनाई भइरहेको छ ।जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा सोमवार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। सोमवार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक ठाउँ–ठाउँमा चिरा परेर भाँसिएको छ। भासिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले हटाउने क्रम जारी राखेको छ।

मंगलवार सडक सुचारु हुने अवस्था नरहेको र अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सडकमा रुखहरु भएकाले क्रेन समेत मगाइएको छ। पहिरो हटाएर यातायात सुचारु गर्न कार्य तिब्र पारिएपनि सडक नै भासिएका कारण तत्काल यातायात सुचारु गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका र तराईबाट पहाडजाने सवारीसाधन बाटोमै रोकिएका छन्। भने सयौँ यात्रुहरू अलपत्र परेका छन्।

मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.