धनगढी, ६ साउन ÷ कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटका ६३ वर्षीय बिरेन्द्रबहादुर स्वार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ गुलरामा शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिरेन्द्रको शव शुक्रवार मृत अवस्थामा फेला परेको हो । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
