• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको गौरीगङ्गाकी २७ वर्षीया युवती हत्या प्रकरणमा ३ जना पक्राउ

धनगढी,२८ जेठ/कैलालीको गौरीगङ्गा नगरपालिका– १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते २७ वर्षीया कविता बुढा गाल्डोमा पुरीएकी अवस्थामा मृत फेला परिन् ।

बुढाका परिवारले उनी हराएको भन्दै गत साताको सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । तर उनको हत्या परिवारकै सदस्यले गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।प्रहरी अनुसन्धानबाट उनै सासू–ससुराले मिलेर बुहारीको हत्या गरेको खुलेको हो । सो घटनाको प्रारम्भिक अनुसन्धान सकिएको भन्दै कैलाली प्रहरीले घटनामा संलग्न ३ जना आरोपितलाई सार्वजनिक गरेको छ ।

घटनाका आरोपित गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय डिल्लीसिंह बुढा ९मृतककी ससुरा०, उनकी पत्नी ५० वर्षीया लहरी बुढा ९सासू० र भजनी नगरपालिका– ४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार आफ्नै घरको भान्साकोठामा मृतक कविता रोटी पकाइरहेको अवस्थामा ९ससुरा० डिल्लीले उनलाई पछाडिबाट टाउकोमा चिर्पट दाउराले हिर्काई हत्या गरेका थिए । डिल्ली र उनकी पत्नी ९लहरी० ले मिलेर हत्यापश्चात् लासलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा लगी खाल्डो खनेर लासलाई गाडेका थिए ।

आइतबार, जेठ २८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.