धनगढी, २१ जेठ/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका १४ औ महाधिबेशन पछिको जिल्ला सम्मेलन २० गते भित्र सक्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीको धनगढीमा बसेको वैठक प्रदेशका नौ वटै जिल्ला सम्मेल गरिसक्न सबै जिल्लालाई निर्देशन दिएको छ ।
जिल्ला सम्मेलन सम्पन्न गरी प्रदेश कार्यसमितिलाई जानकारी गराउन समेत अनुरोध गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बिरबहादुर वलायरले जानकारी दिएका छन् । साथै प्रदेश समितिले जिल्ला सम्मेलन सकेका डोटी र कैलालीमा जिल्ला समितिलाई धन्यवाद समेत दिएको छ ।