काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।
मन्त्रिपरिषद्को नियमित बैठकअन्तर्गत हिजो छलफलका विषय नसकिएकाले आज पुनः बैठक बसेको एक मन्त्रीले जानकारी दिए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुला गरेको छ।