• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

फोटो पत्रकार महासंघ कैलालीद्वारा दशैँ, तिहारको सुभकामना आदान प्रदान

धनगढी, १६ असोज । नेपाल फोटो पत्रकार महासंघ कैलालीले दशैँ, तिहार छठ पर्वको सुभकामना कार्यक्रम गरेको छ । सुभकामना आदानप्रदान संगै नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्रपनि प्रदान गरिएको हो । महासंघ कैलाली साखा अध्यक्ष दिनेश बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी शाहले नव निर्वाचित जिल्लाको टिमलाई प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै बिषिस्ट अतिथिमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरी जोशी, कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी, पुर्व केन्द्रिय सदस्य दिल बहादूर छत्याल रहेका थिए ।

अतिथीहरुमा फोटो पत्रकार महासंघका केन्द्रिय सचिव बिवेक नागरी, केन्द्रिय सदस्य बिरेन्द्र शाह, सुदूरपश्चिम अध्यक्ष धिरज कुँवर, महासचिव शंकर बोहरा, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस सेन्टर कैलाली अध्यक्ष तेजराज भट्ट, प्रेस चौतारी कैलालीका सचिव जनक बिष्ट, पर्यटन पत्रकार सघं कैलाली सचिव शेर बहादूर ऐर लगायत रहेका थिए ।

कार्यक्रमकै अवशरमा नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित बिवेक नागरी र केन्द्रिय सदस्यमा निर्वाचित बिरेन्द्र शाहलाई सम्मान गरिएको थियो । महासंघ कैलाली सचिव राजकुमार साउँदले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लोकु सिहं ठकुरीले स्वागत मन्तब्य राखेका थिए ।

 

आइतबार, असोज १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.