• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वास्थ्य निर्देशनालय माथीको ५ करोड घोटालाको आरोप निराधार

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटा स्थानीय तहका लागी अल्ट्रासाउण्ड खरिदमा ५ करोड घोटालाको आरोप निराधार भएको दावी गरेको छ । निर्देशनालयले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिदका लागि टेण्डर गरेकोमा मिलोमतोमा टेण्डर स्वीकृत गरेको आरोप लगाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।

उनले भने टेन्डर प्रक्रियामा प्रस्तावना पेश गरेपनि माग अनुसारको प्रावधान नमिलेको भन्दै एजी हेल्थ केयरका सञ्चालक पोष्टवहादुर ज्ञवाली मिडीयामा भ्रम फैलाएको देखियो । उनले थपे मिलोमतोमा टेण्डर दिने तयारी हुँदा अस्विकार गरिएको हो, सवै प्रावधान मिलेकै थियो।’ भनिएको छ यो गलत हो । डाक्टर अवस्थीले एजे हेल्थ केयरको कुनै प्रस्तावना नै नआएको दावी गरे ।

अल्ट्रासाउण्ड खरिदका लागी लुम्वेनी हेल्थकेयर प्रा।ली काठमाँडौ,हस्पीटेक इन्टरप्राइजेज प्राली काठमाँडौ,लाइलफलाइन टे«ड ईन्टरनेश्नल काठमाँडौ,इजी इन्फ्रा प्राईभेट लिमिटेड,कि कन्सेप्ट नेपाल गरी पाँच वटा बोलपत्र दाताहरुले बोलपत्र पेश गरेको उनले बताए । तर ऐजी हेल्थ केयर काठमाँडौ नामको कुनै पनि फर्मले बोल पत्र नै पेश नगरेको उनको दावी छ ।

स्वास्थ्य निर्देशनालयले मिलोमतोमा टेन्डर स्विकृत नगरिएको दावी गरे । कबोल गरेको अंकलाई मात्र हेर्दा लुम्वेनी हेल्थकेयर प्रा।ली काठमाँडौकौ सबै भन्दा कम र त्यस पछि हस्पीटेक इन्टरप्राइजेज प्राली काठमाँडौको कबोल अंक न्युन रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लुम्वेनी हेल्थकेयर प्रा।ली काठमाँडौले पेश गरेको प्रस्तावनामा गर्भवती तथा प्रसुति सम्वन्धी जाँच गर्न सकिने प्रविधि नभएको,आवश्यक परेमा मुटु र रक्तसंञ्चार प्रणालीको समेतको जाँच गर्न सकिने प्रविधि नभएको,लगातार ५ घण्टा सम्म गर्भवर्ती वा बिरामीकाृे जाँच गर्न मिल्न व्याट्रीको क्षमता नभएका कारण प्रस्ताव अस्विकृत भएको निर्देशनालयको दावी छ । साथंै निर्देशनालयले थप भ्याट रकम मागी अनियमितता गर्न खोजेको आरोप समेत मिथ्या भएको स्पष्ठ पारेको छ ।

मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.