धनगढी,२७ चैत । धनगढी उपमहानगरपालिकामा एक पुरुषको शव फेला परेको छ।मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि उक्त शव फेला परेको हो। आइतबार विहान फेला परेको शवको पहिचान खुलेको छैन।अहिले प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।