• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बनडढेलो ब्यबस्थापन जनचेतना सप्ताह सुरु

सुखड ,१ चैत । जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह आज बाट सुरु भयको छ ।

डढेलोबाट बनलाइ जोगाऔ , बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ  भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा आज डिभिजन बन कार्यलय पहलमानपुरले आयोजनामा कार्यक्रम गरियको छ ।
प्रत्येक बर्ष चैत १गते देखि ७ गते सम्मलाइ बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह का रूपमा बनकार्यलयले मनाउदै आयको छ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १०का वडा अध्यक्ष भिम बहादुर बमले पछिल्लो समयमा भयको बन अतिक्रमण , राजमार्गको क्षेत्रमा बढी रहेका बन अतिक्रमण ,बढी आगलागी हुने गरेको छ , चुरे क्षेत्रमा भयका बस्तिलाइ तेहि बसिराख्ने वातावरण बनाउन , चुरेको माटो सङै बन जङ्गल सरक्षण मा जोड दिनु पर्ने बताए ।
बसन्ता सरक्षित बन कार्यक्रममा अध्यक्ष पुस्कल बम ले भने गर्मीको समयमा बन जङ्गलमा पात झरेर बढी स्याउला हुने , नयाँ पालुवा पलाउने समय , खडेरीमा बढी आगलागीको जोखिम हुने भयकाले यसलाइ सबैले रोक्न र न्यूनीकरण गर्नका लागि आफ्नो जिम्मेवारी पुर्वक काम गरि दिन सबैलाई आग्रह गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै इलाका प्रहरी कार्यलय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाम मा हुने बन जङ्गलमा , तथा राष्ट्रिय बनमा हुने आगलागी लाइ कसरी न्यूनीकरण गर्ने आगलागीबाट बर्सेनि लाखौं क्षती बहुमुल्य जडिबुटी , काठ , बन्यजन्तुको बासस्थान क्षती ,नयाँ पालुवा समेत नोक्सान हुने बताए , यसरी सामुदायिक बन , जनप्रतिनिधि , स्थानीय बासिन्दा , स्थानीय स्तरमा रहेका प्रहरी कार्यलयहरुले सहकार्य भयमा आगलागी न्यूनीकरण गरिन सकिने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले एक्लै बन कार्यलयले मात्र यस्तो कार्य गर्न नसकिने , प्राबिधिक सहयोग सामुदायिक बनहरु मा नियमित कट्नी छट्नी , अग्निरेखा निमार्ण , बन ब्यबस्थापन जस्ता कार्य आफुहरुले गरि रहेको , गर्मीयाम हुने बन तथा राष्ट्रिय बनमा हुने आगलागी यो बर्ष आफ्नो बन कार्यलय क्षेत्रमा शून्य गराउने बताए ।

बनजङ्गलमा डढेलो लाग्नै नदिऔ , लागिहालेमा सबै मिलि तुरुन्त निभाऔ , ू, हाम्रो बनलाइ डढेलोबाट हामिले नै जोगाऔ ,डढेलो बाट बनलाइ जोगाऔ , बन क्षेत्रमा जादा सलाइ ,लाइटर जस्ता प्रज्वलन सिल बस्तु नलैजाऔ , अग्निरेखाको समय समयमा मर्मत तथा सफा गरौ , बन डढेलो लगाउनेलाई समुहले कार्बाही गरौ नसके कार्बहिका लागि सम्बन्धि बन कार्यलयलाई सिफारिस गरौ भन्ने प्ले कार्ड सहित र्यालीले पहलमानपुर बजार परिक्रमा गरेका थियो ।

कार्यक्रमको सन्चालन सब डिभिजन बन कार्यलयका सुखड प्रमुख बिश्व राज पन्डितले गरेको कार्यक्रममा विभिन्न सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरु , पत्रकार , सस्तत्र प्रहरी , नेपाल प्रहरी , विभिन्न सघं सस्थाका प्रतिनिधि , जन प्रतिनिधि सहभागी रहेको थियो ।

मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.