• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडीमा महाशिवरात्रीलाई लक्षित गर्दै बजार अनुगमन

बैतडी, १३ फाल्गुन । जिल्लामा महाशिवरात्रि पर्वलाई लक्ष गर्दै बजार अनुगमन थालिएको छ। जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला संयुक्तरुपमा नियमित अनुगमन गर्दै आएको छ। यसअघि दसैँतिहारका बेलामा पनि अनुगमन गरिएको थियो।

महाशिवरात्रिको मेला लाग्ने क्षेत्रलाई प्राथमिकता दिएर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। पहिलो चरणमा जिल्लाको डिलासैनी गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ। उक्त गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रिका अवसरमा मेला लाग्ने भएकाले बजार अनुगमन गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा अखाद्य सामग्री राखेर बिक्रीवितरण गरिरहेका आठ पसलेमध्ये चारजनालाई १० हजारका दरले र चार जनालाई पाँच हजारका दरले जरिवाना गरिनाका साथै २३ हजार ९१५ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको थियो। यसैगरी मूल्यसूची नराखेका पसलेलाई मूल्यसूची राख्न पनि आग्रह गरिएको थियो।

चाडपर्वका बेला कालोबजारी हुने र म्याद नाघेका सामग्री बढी बिक्रीवितरण हुने भएकाले बजार अनुगम थालिएको सूचना अधिकारी भारतीले बताए। उनले भने, “हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौँ, अहिले महाशिवरात्रिलाई लक्ष गरेर अनुगमन थालेका हौँ, अरू समयभन्दा चाडपर्वका बेला कालोबजारी र म्याद नाघेका सामग्री बिक्री हुने सम्भावना हुने भएकाले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएका छौँ।”

अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्यवस्तुको मिति र लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताए। यसअघि गौरा पर्व र दसैँतिहारका बेला गरिएको अनुगमनमा दुई लाख ५० हजार बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो।

शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.