• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

३८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ

 

वीरेन्द्रनगर,९ फाल्गुन । लालपूर्जा प्राप्ती लडाईमा अग्रपंतीमा लागिरहेका आठविस नगरपालिका(१ सुकिपिपलीका तिते दमाईको ८० वर्ष उमेरमा आइतवार निधन भयो। उनी समुदाय र आफ्नो लालपूर्जा प्राप्तिका लड्दा लड्दै निधन भयो। तर, हातमा लिएर मर्न उनको सपना पूरा हुन पाएन। नापी भईसकेको बस्ती पनि अहिले सुकुम्वासी बस्तीका रुपमा चिनिएको छ।

गाउँकै अगुवाहरुकै कारण उनीहरुले लालपूर्जा नपाएका हुन्। दलित अगुवा तिते दमाईको मृत्युले बस्ती यतिखेर शोकाकुल बनेको छ। चुनावका बेला लालपूर्जा दिलाउने सपना देखाएर भोट माग्ने जनप्रतिनिधिहरु चुनावपछि बाचा विर्सने गर्छन्। समुदायको पिडा उस्तै छ। समुदाय लालपूर्जाका लागि सरकारसंग लडाई अँझै लडिरहेको छ। ३८ वर्षदेखि आफू बस्दै आएको सुकिपिपलीको जग्गाको लालपुर्जा प्राप्तिका लागि लडाई चलिरहेको हो।

२०४० सालमा तत्कालिन सात्तला गाविसबाट अविरल वर्षाका कारण पहिरोले पुरै गाउँ नै पुरेपछि तिते दमाई सहित ४ घर सुकिपिपलीमा बसेका थिए। अग्लो र समथर भाग भएकाले पहिरोको जोखिम नभएपछि विस्थापित भएर पुरै गाउँ नै त्यहाँ जंगल फाडेर सरेको थियो। अहिले परिवार संख्या बढ्दै जादाँ बस्ती पनि बढेको छ। ४ घरबाट २१ घरधुरी रहेका छन्।

२ सय बढी दलित समुदायहरु लालपुर्जा प्राप्तीका लागि लडिरहेका छन्। तर, सरकारले अहिलेसम्म लालपुर्जा दिन सकेको छैन्। उनीहरु सुकुम्वासी जस्तै भएर जीवन बिताउनु परेको छ। २०५२ सालमा नापी आएको बेला नापी पनि भयो। बसालेको बस्ती नापीपछि पुर्जा पाउने आशमा बसेका दलित समुदायहरु लालपुर्जा ३८ वर्षसम्म नपाउँदा निराश भएका हुन्।

स्थानीय गाउँकै अगुवाहरुले विस्थापित भएर आएको दलित समुदायहरु गोठालोका रुपमा बसेको निवेदन दिएपछि नापी गरिएको उनीहरुको घरबारीको अहिलेसम्म लालपुर्जा पाउन नसकेको स्थानीयहरु बताउँछन्। ‘जनप्रतिनिधिहरु भोटका लागि बस्तीसंग चुनावमा लालपुर्जा दिने झुटको खेती छरिरहन्छन्।’ स्थानीय जलु नेपालीले भने, नापी भएको जग्गा न सरकारले लालपूर्जा दिन्छ न प्रतिवद्धता गर्नेहरुले सहयोग गर्छन्।’

 

सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.