धनगढी, २७ मंसिर । अछाममा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमका साथ जिल्लाको सांफेबगर नगरपालिका १४ पातलकोटस्थित कालिका माविको नवनिर्मित भवनको उद्घाटन गरिएको हो।
भवनको उद्घाटन नेकपा ९एमाले० का नेता डा. भीम रावलले गरेका थिए।