• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अवैध रुपमा बालुवा उत्खनन गरेपछि सात ट्याक्टर सहित सात जना धनगढीबाट पक्राउ

खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा सात वटा ट्याक्टर सहित सात जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीको टोलील्े धनगढी उप–महानगरपालिका वडा नम्वर १९ पथरियाबाट सात ट्याक्टर सहित सात जना चालकलाई पक्राउ गरेको हो।

धनगढी उप–महानगरपालिका १ बसन्त टोलका संजय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, वडा नम्वर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्वर ८ का करन चौधरी, वडा नम्वर ६ जालीका ईन्द्र चौधरी र वडा नम्वर ७ मनहेराका बर्षातु चौधरीलाई उनीहरुले चलाएको ट्याक्टर सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव उपरिक्षक भीम चन्दले बताए।

‘खुटिया नदीबाट अवैध रुपमा बालुवा लोड गरि ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो,’ सशस्त्र प्रहरी नायव उपरिक्षक चन्दले भने, ‘आवश्यक कारवाहीका लागि ट्याक्टर सहित ७ जनालाई नै जिल्ला समन्वय समिति कैलाली पठाएका छौ।’

बर्षातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाईएपनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। जिल्ला समन्वय समितिले निगरानी राखिदिन अनुरोध गर्दै पत्र समेत पठाएकोले अहिले खोलानालामा निगरानी बढाएको समेत सशस्त्र प्रहरी हेडक्वाटर कैलालीले जनाएको छ।

दिनेश खबरबाट

सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.