• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा साढे पाँच हजार लघु उद्योग निष्क्रीय

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका साढे पाँच हजार लघु उद्योग निष्क्रीय रहेको पाईएको छ। प्रदेशमा दर्ता भएका २० हजार ८६ लघु उद्योग मध्ये साढे पाँच हजार निष्क्रीय रहेको पाईएको हो। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशका साढे पाँच हजार लघु उद्योग निष्क्रीय अवस्थामा छन्।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा २० हजार ८६ लघु उद्योगहरु अहिले सम्म दर्ता भएका छन्। तर २० हजार ८६ मा पाँच हजार पाँच सय ११ उद्योगको अवस्थाका बारेमा मन्त्रालय बेखबर रहेको छ। १५ हजार दुई सय लघु उद्योगले नविकरण गरेका हुँदा उनीहरु सक्रिय भएको मन्त्रालयको दावी छ।
तर उनीहरुको अवस्थाको बारेमा भने प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बेखबर छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उद्योग तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुख भोजराज पाठकले कार्यविधि नभएकाले कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताए। ‘निष्क्रीय उद्योगलाई सकृय बनाउने कार्यक्रम छ,’ उनले भने, ‘तर कार्यान्यनका लागि कार्यविधि छैन्, कार्यविधि आएपछि मात्र काम हुन्छ।’

घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा मात्रै अहिले सम्म सात हजार पाँच सय ७४ उद्योग दर्ता भएका छन्। ती मध्ये ८६ उद्योगले अहिले सम्म नविकरण नगरेका पाईएको छ। तर घरेलु तथा साना उद्योग कार्यालय नविकरण गरेका उद्योगको अवस्थाका बारेमा पनि बेखबर छ। ‘नविकरण गरेका पनि उद्योगहरु निष्क्रीय हुन सक्छन्,’ घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख नवराज भट्टले भने, ‘हामी संग उद्योगको अवस्थाको विषया एकिन जानकारी छैन्।’
सुदूरपश्चिम प्रदेशमा ठुला उद्योग एक सय सात, उत्पादन मुलक चार हजार छ सय २६, उर्जा मुलक छ, कृषि र वनका छ हजार दुई सय ७७, सेवाका नौ हजार आँठ सय ६१, निर्माणका एक सय ६२, पर्यटन उद्योग तथा होटलहरु एक हजार सात सय ३१ रहेका छन्।

दिनेशखबरबाट

शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.