दार्चुला – भ्रष्टाचार विरुद्ध को अभियानमा विवेकशिल साझा पार्टी का केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र को टोली ले दार्चुला सदरमुकाम खलंगा मा आम सभा को आयोजना गरेको छ ।
कार्यक्रम मा रविन्द्र मिश्र लगायत का वक्ताहरु ले वाईड वडी काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, आयल निगम काण्ड, सुन काण्ड, ४ जी काण्ड लगायतका भ्रस्टाचार हरुमा छानविन गर्न सरकार चुकेको तथा सरकार का मन्त्री हरुनै भ्रस्टाचार मा संलग्न रहेको आरोप लगाएका छन् ।
उक्त कार्यक्रम मा बोल्दै साझा विवेकशिल पार्टी का केन्द्रीय सदश्य केशव दाहाल ले २०४७ साल यता का सबै सरकार का सबै मन्त्री हरु को सम्पती छानविन गर्न तथा कारवाही गर्न सरकार लाई चुनौती दिएका छन् ।
भ्रस्टाचार विरुद्ध विवेकशिलको अभियान दार्चुलामा
भ्रस्टाचार विरुद्ध विवेकशिलको अभियान दार्चुलामा