• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सामाजिक सदभावका लागि टीकापुरमा राष्ट्रिय सम्मेलन

धनगढी : थरुहट थारुवान सम्मेलनको तयारी पुरा भएको छ । यहि भदौ ७, ८ र ९ टीकापुरमा हुने थरुहट र थारुवान राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको हो । सम्मेलनमा सहभागि भएको पाउनाहरुलाई पुुष्प गुछाले स्वागत गर्ने तयारी भएको छ ।

सम्मेलनमा २५ जिल्लाका २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने थारु नेताले जानककारी दिएका छन् । पर्यवेक्षक सहित ८ हजारको सहभागितामा सम्मेलन गर्ने तयारी भएको थारु नेता लक्ष्मण थारुले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिए । टीकापुरका भड्कीएको सद्भावलाई शान्तिपूर्ण ल्याउने उद्देश्यका साथ सम्मेलन हुने लागेको थारु अगुवाले जानकारी दिए ।
प्रशासन, प्रहरीसंग घनिभूत रुपमा छलफल गरी शान्तिपूर्ण रुपमा राष्ट्रिय सम्मेलनका तयारी भएको नेता लक्ष्मणले जानकारी दिए । ‘सम्मेलन शान्तिपूर्ण रुपमा प्रहरी र युवा स्वंयम्सेवकहरुको घेरा भित्र हुने छ’ उनले भने । ‘त्यसका लागि टीकापुर सिटिहल क्षेत्रमा सिसि क्यामरा पनि जडान गरेका छन् ।’ सुरक्षाका लागि ३ सय जना युवा स्वंयम्सेवकहरु परिचालन गरिने उनले जानकारी दिए । सम्मेलन स्थलमा पनि प्रहरी र स्वंयम्सेवकले चेक जाँच गरेपछि मात्र भित्र जान अनुमति दिने उनले बताए । सम्मेलनमा सहभागि हुने पाउनाहरुका लागि गाउ गाउँमा आवासको व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।
सम्मेलनप्रति थारु मात्र नभएर गैर थारु पनि उत्साहित भएको पुर्व साँसद समेत रहेका कृष्णकुमार चौधरी बताए । सम्मेलनमा डा. बाबुराम भट्टराई, महन्त ठाकुर लागयतका नेताहरुको सहभागिता रहने छ । सम्मेलनको पहिलो दिन ७ गते उद्घाटन समारोह, ८ गते बन्द सत्र र ९ गते समापन हुने धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यस्तै सम्मेलनलाई सद्भावपूर्ण बनाउनका लागि अतिरिक्त कार्यक्रमको समेत आयोजना गरिने भएको छ । ५ गते बिहान ६ बजे सद्भाव सरसफाई अभियान र ६ र ७ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए । थरुहट थारुवान आन्दोलन पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा सो घटना भएको थियो ।

सम्बन्धित पाेस्टहरु

बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.