• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कांग्रेसमा विवाद : नेताहरूको अडान कायमै

काठमाडौँ — आन्तरिक विवाद समाधानका लागि बसेको कांग्रेसको अनौपचारिक बैठकमा शुक्रबार पनि आ–आफ्नो अडानअनुसार नेताहरूले धारणा राखेका छन् । कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत, मीनेन्द्र रिजालले असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको १६ बुँदे ज्ञापनपत्रकै पक्षमा धारणा राखेका थिए ।

संस्थापन पक्षीय सदस्यहरू आनन्द ढुंगाना र एनपी सावदले भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद गरेका थिए ।संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकाहरूको समायोजनका नाममा क्रियाशील सदस्यता वितरण विधान र प्रक्रियाविपरीत गरिएको दाबी गर्दै आएका छन् । उनीहरूले रसुवा, सिन्धुपाल्चोक, सर्लाहीलगायतका जिल्लामा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिएको आरोप लगाएका हुन् । तर, संस्थापन पक्षले विधानको प्रावधानअनुसार नै क्रियाशील सदस्यता वितरण गरिएको दाबी गर्दै आएको छ । बैठक शनिबारका लागि पनि राखिएको छ ।

बैठकमा सहभागी सबैले धारणा राखेपछि समझदारीका लागि पहल थालिने संस्थापन पक्षीय एक नेताले बताए । ‘सभापतिजीको पनि समझदारी गरेरै केन्द्रीय कार्यसमितिको बैठकमा जाँदा राम्रो हुन्छ भन्ने धारणा छ,’ ती नेताले भने, ‘बैठकमा सहभागी भएका सबै नेताले बोल्ने क्रम शनिबार सकिन्छ । त्यसपछि कसरी सहमति जुटाउने भन्नेबारे सानो संख्यामा बसेर समझदारी बनाउने तयारी भएको छ ।’

पौडेल पक्षले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित हुने जनाएपछि सभापति देउवाले अनौपचारिक बैठकमार्फत सहमतिका लागि प्रयास गरेका हुन् । अहिलेसम्म दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । पौडेल पक्षका नेताहरूका अनुसार संस्थापन पक्षका सबैले ‘हामीले जे गरेका छौं, ठीक गरेका छौं’ भन्ने आएको छ । गल्ती र कमीकमजोरी नसच्याए समझदारी हुने सम्भावना देखिँदैन । ‘सबैले बोलेर सकेपछि सभापतिजीले कस्तो कदम चाल्नु हुन्छ त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ एक नेताले भने । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ ।

 

शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.