• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मानवीय सेवामा आदर्श नव यूवाक्लव

"कैलालीको त्रिनगर सिमामै निशुल्क भोजनको ब्यबस्था "

धनगढी, ५ असोज
धनगढी उप–महानगरपालिका वडा नं ५ मा रहेको आदर्श नव यूवाक्लव निरन्तर त्रिनगरभन्सार नाका भएर भित्रिने नेपालीहरुको सेवामा खटिएको छ ।

यहाँ कैलालीको त्रिनगर सिमामै निशुल्क भोजनको ब्यबस्था मिलाईएको छ । धनगढी उप–महानगरपालिकाले आयोजना गरेको निःशुल्क भोजन कार्यक्रमको ब्यबस्थापन आदर्श नव यूवा क्लवले गरेको छ । त्यसमा होप ब्रिज संस्था लगायत धनगढीमा क्रियाशिल संघसंस्था, सहायोगी मनहरु, दाताहरुको रहेको छ ।

धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले त्रिनगरभन्सार नाका भएर आउने नेपालीहरुलाई सहयोग गर्नका लागि सिमामै हेल्थ डेस्क , होल्डिङ्घ सेन्टर स्थापना गरिएको बताईन् । ‘ सिमामा नै आदर्श नव यूवा क्लवका साथीहरुले खाना पकाउने, खुवाउने काम गरिरहेका छन् उप–प्रमुख भट्टले भनिन्, ‘सबै सहयोगि मनकारीहरुको सहयोगले त्रिनगरनाका भएर भित्रीने नेपालीहरुलाई भोजनको ब्यबस्थापन गर्न सकेका हौं ।

आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काले क्लवका प्रतिनिधीहरु खाना, पानीको ब्यबस्थापनमा खटिएको बताए । यो मानवीय कार्य हो त्यसैले पनि साथीहरु रातदिन सिमानामा खटिएका छन् अध्यक्ष खड्काले भने, यसमा धनगढी उप–महानगरपालिकाको राम्रो समन्वय रहेको छ ।

 

सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.