काठमाडौं । लोक गायकगायिका देवी घर्ती मगर र कस्तुप पन्तको स्वर रहेको तीज गीत ‘डाली लरक्कै’ सार्वजनिक भएको छ । महिलाहरुको महानचाड तिजलाई
लक्षित गरेर गीत बनाइएको हो ।
गायक पन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियो समेत बनेको छ । जसमा बेगम नेपाली, रुबिना अधिकारी, मनोहर अधिकारी, अनिता गिरीलगायतको अभिनय देख्न सकिन्छ । मौसम हिमालको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अम्रित चापागाइको सम्पादन रहेकोछ ।
देवी र कस्तुपको तीज गीत ‘डाली लरक्कै’
देवी र कस्तुपको तीज गीत ‘डाली लरक्कै’
