• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

देशकै ठूलो होल्डीङ्ग सेन्टरको ब्यबस्थापन धनगढीले गरेको छ : उप–प्रमुख भट्ट

धनगढी, २० असार- धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले देशकै ठूलो होल्डीङ्ग सेन्टरको ब्यबस्थापन धनगढी उप–महानगरपालिकाले गरेको बताएकी छन् ।

धनगढी उप–महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले आयोजना गरेको कोभिड–१९ पत्रकारीता अभिमूखीकरण कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले सो कुराको जानकारी दिएकी हुन । कोरोनाको महामारी पछि भारतबाट भित्रीरहेकाहरुलाई सुरुको ब्यबस्थापन गर्ने ठाउँलाई होल्डीङ्ग सेन्टर भनिन्छ उप–प्रमुख भट्टले भनिन्, कैलालीको त्रिनगरभन्सार नाका भएर भित्रीहरेका हजारौ ब्यक्तिहरुलाई नवदुर्गा माध्यमिक विद्यालयमा स्थापना गरेको होल्डीङ्ग सेन्टरमा राखेर ब्यबस्थापन गरेर पठाएका छौं । सुदूरपश्चिम प्रदेशका मात्रै नभएर देशभरीका ब्यक्तिहरुको सुरुको ब्यबस्थापन यहीबाट गरिरहेका छौं ।

भारतबाट भित्रीहरेकाहरुलाई खानापानी खुवाउनेमा थुप्रै मनकारीहरुले सहयोग गरिरहेका छन् उप–प्रमुख भट्टले भनिन्, यसमा पत्रकारहरुको पनि योगदान रहेको छ । सुरुमा धनगढी उप–महानगरपालिकाले त्रिनगर भन्सार नाकामै हेल्थडेस्क राखेर काम गरेको थियो उप–प्रमुख भट्टले भनिन्, महिलाका लागि छुट्टै क्वारेन्टीन र आफ्नो छुट्टै आईसोलेशन स्थापना गरेर कोरोना संक्रमितको उपचार र उद्धार हामीले गरिरहेका छौं ।

एक अर्को प्रशंगमा बोल्दै उप–प्रमुख भट्टले अन्य क्षेत्र भन्दा पत्रकारिता जगत कोरोनाको मारमा बढी परेको बताईन । श्रमजिवी पत्रकारहरुको जागिर नै धरापमा परेको कुरा छ त्यसैले तीनै तहका सरकारहरु यसमा गम्भीर हुनुपर्छ । केही गलत ब्यक्तिका कारण सिंङ्गो पत्रकारीता क्षेत्र बदनामीत हुन नदिन उप–प्रमुख भट्टले आग्रह गरिन । पत्रकारीता यस्तो गर्नुहोस जसले तपाईको मात्रै होईन ती ब्यक्तिका कारण मिडिया हाउसको पनि ख्याती बढोस ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश महासचिव योगश रावलले कोरना महामारीका कारण पत्रकारहरु बेरोजगार बन्ने अवस्था सिर्जना हुन थालेको बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्यालले पत्रकारीता क्षेत्र जटिल अवस्थामा आईपुगेकाले तीनै तहका सरकारले पत्रकारको पेशागत सुरक्षाका लागि कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रम पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावदको अध्यक्षता भएको छ ।

शनिबार, असार २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.