धनगढी, २ असार- सुदूरपश्चिममा आज १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि