नेपालमा आज एकैदिन ४५१ जनामा कोरोना स।क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त संख्यामा कोरोना स।क्रमित थपिएको जानकारि दिए।
उनीहरु ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ ।
यस्तै आज एकैदिन ६७ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।