सुदुरपश्चिममा आज एकै दिन थप १८ जना संक्रमित पुष्टि भएका छन् । धनगढी प्रयोगशालामा गरिएका परिक्षणमा एकै दिन १८ जनामा पोजेटिभ देखिएको हो । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।