२६ जेठ, काठमाडौं । तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाले बाँड्यो ३० पत्रकारलाई ल्यापटप
उदयपुरको त्रियुगा नगरपालिकाले बाँड्यो ३० पत्रकारलाई ल्यापटप