• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिए

देउवा अबको आठ दिनपछि नेपाल आउँदै

काठमाडौँ, १६ साउन / नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो ।

‘उहाँले १३ गते नै नेपाल आइपुग्ने तयारी गर्नुभएको थियो । तर डाक्टरले थप एक हप्ता आराम गर्नुपर्ने भनेपछि २४ गते फर्कने तय भएको छ ।’ उनी निकट स्रोतले भन्यो ।

जेनजी आन्दोलनमा आक्रमणमा परेका देउवा दम्पत्ति निर्वाचनको मुखमा उपचारको लागि हङकङ लागेका थिए । त्यसपछि उनी फर्किएका छैनन् ।

साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापन इतर पक्षले काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ । जसका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति समेत गठन गरिएको छ । सोही भेलालाई लक्षित गरी देउवा नेपाल आउन लागेको बुझिएको छ ।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल
मधेश प्रदेशका आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङ वार्ता गर्न थाले
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच शनिबार भेटघाट

Recent Posts

  • देउवा अबको आठ दिनपछि नेपाल आउँदै
  • सुदूरपश्चिममा समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल
  • कैलालीमा सुतिरहेका बेला सर्पले टोकेर युवतीको मृत्यु
  • मधेश प्रदेशका आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङ वार्ता गर्न थाले
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच शनिबार भेटघाट

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.