• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘एकठो राज’ थारू म्यजिक भिडियो सार्जजनिक (भिडियो सहित)

धनगढी, २० जेठ/सुलभ फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्जजनिक हुने भएको छ ।
बुधबार धनगढीमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोलाई सार्वजनिक गर्दै उनले थारु लोक कला संस्कृति संरक्षण गर्न सबै कलाकार एकजुट हुन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा थाकसका केन्द्रीय पार्षद माधव थारुले थारु लोक कला संस्कृति संरक्षण देखि लिएर थारुहरुको हक अधिकार, सामाजिक मुद्धा लगायत विषयबस्तु समेटिएका म्युजिक भिडियो पनि निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।

नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा म्युजिक भिडियोलाई व्यवसायीक रुपमा अगाडी बढाउन जोड दिएका थिए । कार्यक्रममा शिखर मिडिया प्रालिका राजकुमार जोशी, जिभि मोबाइल पोइन्टका गोविन्द मुखिया, निर्देशक चन्द्र चौधरी चाँद लगायत मन्तब्य राखेका थिए । कार्यक्रममा म्युजिक भिडियोका गीतकार हिरालाल थारु म्युजिक भिडियोमा सामाजिक घटना तथा विषय वस्तुलाई देखाउन खोजिएको बताए ।

जिभि मोवाइल प्वाइन्ट र माया फेन्सी स्टोर धनगढीको सहयोग रहेको म्युजिक भिडियो सुलभ् फिल्मस् प्रालिको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ । आर्दश महतोको निर्देशनमा बनेको म्युजिक भिडियोमा विनर चौधरी र मेनुका रौराको मुख्य भूमिका रहेको छ । गीतमा समीक्षा चौधरी र हिरालाल थारुले स्वर दिएका छन् भने म्युजिक कम्पोजर बिजय चौधरीको रहेको छ । म्युजिक भिडियोको छायांकन र एडिटिङ दया शंकर चौधरीको रहेको छ भने असिस्टेन्ट क्यामेरा पर्सनमा यश कुश्मी, मेकअपमा जुना दहित रहेका छन् । शुलभ फिल्मस् प्रालिका दया शंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल कुश्मीले गरेका थिए ।

(भिडियो)

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.