• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा अनियमित विद्युत कटौती, प्राधिकरण भन्छ-समस्या थाहा छैन्

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा गर्मी बढ्दै जान थालेपछि अनियमित विद्युत कटौती पनि हुन थालेको छ। धनगढीमा केही दिन यता भईरहेको अनियमित विद्युत कटौतीको समस्याले नगरबासी हैरान भएका छन्।

दिउँसो र रातीको समयमा समेत विद्युत आउन जाने हुन थालेपछि समस्या भईरहेको धनगढीका स्थानीय रामबहादुर नेगीले बताए। उनले भने, ‘विगतका वर्षहरुमा झै गर्मी बढ्दै जान थालेपछि धनगढीमा सुरु भएको विद्युत कटौतीको समस्याले समस्या छ। छिनछिनमा बत्ती जाने आउने समस्याले आजित बनाउन थालेको छ।’

कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन जारी गरेका बेला घर भित्रै बस्नुपर्ने अवस्थामा छ तर अनियमित विद्युत कटौतीले गर्दा झनै समस्या भईरहेको छ। विद्युती कटौती मात्र नभएर प्राधिकरणको नो लाईट शाखामा समस्याबारे बुझ्न खोज्दा फोन नउठ्ने तथा नलाग्ने समस्याले पनि नगरबासी हैरान भएका छन्।

धनगढी १ का विशाल रोक्काले भने, ‘विद्युत आउने जाने हुन थालेपछि इलेक्ट्रोनिक समानमा समेत क्षती पुग्न थालेको छ। तर उक्त विषयमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले कुनै सुनवाई नै गरेको छैन्।’ यता, नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विगत केही दिनदेखि लाईनमा समस्या आएको स्वीकार गरेका छ।

समस्या हल गर्न निरन्तर रुपमा काम गरिरहेको दावी धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीको छ। लाईनमा देखिएको प्राविधिक त्रुटी के हो भन्ने कुरा छुट्टयाउन नसकिएको बताउँदै उनले भने, ‘अनियमित कटौतीको समस्या समाधान गर्न लागि परेका छौ।’

बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.