कञ्चनपुर, २५ साउन / कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ का मुक्तिप्रसाद मिश्र भारत को मुम्बईबाट ४ दिन देखि सम्पर्क बिहिन भएका छन् ।
रोजगारी को शिलशिलामा दुई महिना अघि मात्रै मुम्बई पुगेका मुक्तिप्रसाद मिश्र श्रावण २१ गते मुम्बई देखि बेङ्लोरु जान्छु भन्दै सम्पर्क बिहिन भएका पारिवारिक श्रोतले जनाएको छ।
कसैको सम्पर्कमा आएमा वा कोहि कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा ९८०४६७२५६९ मा सम्पर्क गरिदिन हुन उनको परिवारले आग्रह गरेको छ।