धनगढी,३ जेठ । धनगढी उपमहानगरपालिका–६ जालीबाट एकजना पुरुष दुई दिनदेखी सम्पर्कविहीन भएका छन्। डडेल्धुरा गन्यापधुरा ४ सकायल हाल धनगढी ६ जाली बासुदेवी स्कुल नजिक निवासी निवासी ४५ बर्षिय गाेविन्द देउवा घरबाट बाहिर निस्कन्छु भनी दुई दिन देखी सम्पर्क बिहिन भएका छन् ।
देउबा हिजो राति करिब ९ बजेदेखि घरबाट अचानक सम्पर्कविहीन भएका हुन्। देउबालाई कतै देख्नुभएको खण्डमा ९८४७१३१५९३ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।