• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा निर्धारण (यस्तो छ मुल्यसुची)

दार्चुला ६ साउन/दार्चुला जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनको गाडीभाडा पुनरावलोकन गरिएको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले विभिन्न सरोकारवालासँगको छलफल, अध्ययन तथा सुझावका आधारमा नयाँ भाडादर लागू गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार इन्धनको मूल्य, सडकको अवस्था, दूरी, सवारी साधनको प्रकार, मर्मत तथा सञ्चालन खर्च, बीमा, कर, चालक-सहचालकको पारिश्रमिक, भौगोलिक जटिलता तथा सार्वजनिक यातायातको उपलब्धताजस्ता पक्षलाई आधार मानेर भाडादर पुनरावलोकन गरिएको हो। यसअघि गठित उपसमितिले स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन तथा सिफारिसलाई आवश्यक अध्ययन, परिमार्जन र संशोधनपछि निर्णय गरिएको प्रशासनले जनाएको छ।

निर्णयअनुसार अब कालोपत्रे सडकमा प्रतिकिलोमिटर ७ रुपैयाँ ५० पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १६ रुपैयाँ गाडीभाडा कायम गरिएको छ।

जिल्लाभित्रका सबै सडक खण्डमा यही भाडादर लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जिल्लाभित्र रहेका एक सयभन्दा बढी सडक रुटको गाडीभाडा यही नयाँ दररेटका आधारमा निर्धारण गरिनेछ।

त्यसैगरी, सडक दूरीका सम्बन्धमा सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय तथा सुरक्षा निकायसँग समन्वय गरी वास्तविक दूरी यकिन गरेर प्रतिकिलोमिटर दरका आधारमा जिल्ला प्रशासन कार्यालयले प्रत्येक रुटको अन्तिम भाडादर सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ।जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको मितिदेखि नै नयाँ भाडादर लागू हुने जनाएको छ।

बुधबार, साउन ०६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.