• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बझाङमा ९ कार्टुन नक्कली चुरोटसहित दुई जना पक्राउ

बझाङ २१ बैशाख/बझाङमा प्रहरीले नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले ‘खुकुरी’ ब्रान्डका नक्कली चुरोट बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश ००१ क २५५२ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा साढे नौ कार्टुन नक्कली चुरोट फेला पारेको प्रहरीले जनाएको छ। चुरोटसहित पक्राउ पर्नेमा ट्रक चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरी र बैतडीको पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेय रहेका छन्।

खुकुरी चुरोटका अन्य कार्टुनमा रहेको अन्तःशुल्क स्टिकर र बरामद गरिएको चुरोटमा रहेको स्टिकर फरक पाइएपछि चुरोट नक्कली भएको आशंकामा नियन्त्रणमा लिइएको बझाङका प्रहरी प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए।

ुहामीले खुकुरी चुरोटका आधिकारिक उत्पादक सूर्य नेपालका प्रतिनिधि र अन्तःशुल्कका प्रतिनिधिलाई पनि यसबारे बुझ्न बझाङ बोलाएका छौँ,ु उनले भने, ुउहाँहरू आइसकेपछि यथार्थ के हो थाहा हुन्छ।ु उनले मिनी ट्रकमा विभिन्न पसलका सामान ओसार्ने क्रममा चुरोट बरामद भएको बताउँदै अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए।  बरामद गरिएको चुरोटको बजार मूल्य करिब साढे पाँच लाख रुपैयाँ बराबर रहेको उनको भनाइ छ।

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.