• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछाममा अनिश्चितकालिन निषेधाज्ञा : पाँचजनाभन्दा बढी भेला हुन नपाइने

अछाम । सम्भावित हुलदङ्गा तथा अप्रत्याशित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ । देशभर सिर्जना भएको असहज परिस्थितिबाट उत्पन्न हुनसक्ने असहजतालाई नियन्त्रण गरेर शान्ति सुरक्षा कायम गर्न निषेधज्ञालाई अनिश्चितकालिन बनाएको प्रशासनले जनाएको छ।

दश वटै स्थानीय तहका केन्द्र र वडा, बजारमा मुख्य बजार क्षेत्र र सरकारी कार्यालयमा अर्को आदेश नभएसम्म बैठक, अनसन, भेला, धर्ना, घेराउ, जुलुस, प्रर्दशन, सभा, सम्मेलन गर्न-गराउन निषेध गरिएको हो । सदरमुकाम मंगलसेन सहित मुख्य र सहायक बजार तथा सरकारी कार्यालयदेखि पाँच किलोमिटर भित्र, ९१ वटै वडा केन्द्रदेखि दुई किलोमिटर भित्र गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो ।

साधारण नागरिकलाई अत्यावश्यक सेवाका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न अनुमति दिइने छ । प्रजिअ सारुद्धारा जारी गरिएको सूचनामा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेधज्ञा जारी रहने छ । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीले सोधपुछ, चेकजाँच गरी निषेधाज्ञा पालना गराउने र कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । विभिन्न बजार क्षेत्र र नाकाहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २७ को बैठक निर्णय र नेपाली सेनाको हालैको विज्ञप्ति अनुसार निषेधाज्ञा लागू गरिएको बताइएको छ ।

शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.