• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछाममा वडा अध्यक्षको समूहबाट निर्माण व्यवसायी कुटिए

धनगढी, १ साउन / अछाममा एक जना ठेकेदार कुटिएका छन् ।जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा एक वडाध्यक्षको समूहबाट कुटिएका हुन्।

जिल्लाको मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नौ जनाको समूहले बुढाीमाथि कुटपिट गरेको छ। उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का, लाता लगायतले कुटपिट भएको प्रहरीले बताएको छ। प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन विष्टलाई पक्राउ गरेको छ। तर, उनीहरुले प्रयोग गरेका खुकुरी, नक, फलामको रड लगायतका हतियारहरु प्रहरीले बरामद गर्न सकेको छैन्। घटनामा संलग्न अन्य सात जना पनि फरार रहेका छन्।

वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ। बुढाका २ वटा दाँत भाँचिएका छन्। उनको चिउरो तथा अनुहारमा चोट लागेको छ। बुढाका शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ।

अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको हो। गत असार २२ गते दिउँसो बुढा कुटिएका हुन्। तर, असार ३० गते मात्र बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन्। बुधवार मात्र वडाध्यक्षसहितका २ जना फक्राउ परेका छन्। अन्य फरार भएका छन्। जिल्ला अदालत, अछामले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

मंगलसेन नगरपालिका– ५ का वडाध्यक्ष झंकर भाट, ३५ वर्षीय बल भाट, २६ वर्षीय कमल भाट, ३२ वर्षीय मदन बिष्ट, वडा नम्बर ४ बस्ने २७ वर्षीय बिष्णे कठायत र अन्य चार जना गरेर नौ जनाको समूहले कर्णबहादुर बुढामाथि कुटपिट गरेको हो।

बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.