• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकता बिषयक युवासँगको छलफल

धनगढी, ८ भदौ /   धनगढीमा एकाउन्टविलिटी ल्याबको आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकता बिषयक छलफल कार्यक्रम गरिएको छ। धनगढीको आस्था होटेलको सभाहलमा विभिन्न क्षेत्रमा आवद्ध रहेका ४० जना युवाको उपस्थितिमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकता बिषयक छलफल कार्यक्रम गरिएको एकान्टबिलिटी ल्याबका कार्यक्रम संयोजक गंगा भण्डारीले बताइन्।

हरेक स्थानीय सरकारले युवा नीति बनाउनु आवस्यक रहेको र नीति निर्माण गर्दा युवाको सहभागीतालाई प्राथमिकतामा राख्नु पर्ने बिषयमा युवा शान्ति परिषद्का अध्यक्ष प्रेम ढुङ्गानाले जोड दिए ।

सुदूरपश्चिम प्रदेशकै केन्द्र रहेको धनगढी उपमहानगरपालिकाले युवा नीति निर्माण गर्न विशेष पहल चाल्नु पर्ने र युवाहरुले पनि सक्रियता देखाउनु पर्ने बिषयमा केन्द्रीत भएर कार्यक्रममा सहभागि भएका युवाहरुले छलफल गरेका थिए।

साथै पछिल्लो समयमा प्रति दिन बढ्दै गएको बेरोजगारी , युवाहरु लागु पदार्थसेवन गरेर बिग्रिदै गएका , त्यस्ले निम्त्याएका समस्या , धनगढी उपमहानगरपालिकाले चाल्नु पर्ने पहल कदमी र युवा कसरी मूलधारमा आएर आफ्नो नीति आफै निमार्ण गर्न सक्छन् , युवाको भूमिका के र महत्त्व र आवश्कता किन ? भन्ने सवालहरु माथि वृहत छलफल गरिएको हो ।

कार्यक्रमको सञ्चालन एकाउन्टविलिटी ल्याबका तेज बोहोराले गरेका थिए भने , कार्यक्रम बारे जानकारी एकाउन्टविलिटी ल्याबकी  कार्यक्रम संयोजक गंगा भण्डारीले  गराएकी  थिइन्।

शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.