• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुख्यमन्त्री शाहको लागि काँग्रेस र एमालेको ह्विप जारी

धनगढी, ३० साउन /  मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा विश्वासको मत हाल्न भन्दै काँग्रेस र एमालेले ह्विप जारी गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी र एमालेका प्रमुख सचेतक चक्र बहादुर मल्लले मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन । राजनीतिक दलसँग सम्बन्धित कानूनमा कुनै पनि राजनीतिक दलले आफ्ना सांसदहरुलाई पक्ष वा विपक्षमा मतदान गर्न ह्विप लगाउन सक्ने प्रावधान छ । संसदीय दलले लगाएको ह्विप उलंघन गरेमा कारवाहीको प्रावधान पनि रहेको छ ।

काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह साउन २० गते मुख्यमन्त्री भएका थिए । काँग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएका शाहलाई नागिरिक उन्मुक्तिले पनि विश्वासको मत हाल्ने भएको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि आवश्यक संख्या २७ हो तर काँग्रेस एमालेको मात्रै २९ प्रदेश सभा सदस्य छन । त्यसैमा नाउपाका ७ प्रदेश सभा सदस्य छन । नाउपाको तर्फबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी विरामी भएकाले अनुपस्थित हुने सम्भावना छ ।

काँग्रेस एमालेका २९ र नाउपाका ६ जना गरी ३५ जनाले विश्वासको मतको पक्षमा मतलान गर्नेछन । नाउपाको बैठक बसिरहेको छ । उसले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

 

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.